News & Events

बोलपत्र आव्हान रद्द सम्बन्धी सार्वजनिक सुचना

September 8, 2020

सार्वजनिक सुचना

स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ले मिति २०७७।०४।२७ को राजधानी दैनिकमा प्रकाशित गरेको स्पाइरोमिटर खरिद (खरिद नं ०१०/०७७/०७८) सम्बन्धी बोलपत्र आव्हानको सूचना कोरोना माहामारीका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण हालका लागि रद्द गर्नु पर्ने भएकोले सार्वजनिक खरिद ऐन २०६३ (तेस्रो संसोधन २०७५) को दफा २६ (ग) अनुसार हाललाई रद्द् गरिएको छ । यसबाट ईच्छुक बोलपत्रदाताहरूमा पर्न गएको असुविधाप्रति सोलिड नेपाल क्षमा प्रार्थी छ । यसबारेमा थप जानकारी आवश्यक परेमा सोलिड नेपालको फोन नं ०१-५१५१६५६, ०१-५१५१८५५, ९८५११५३२४२, ९८४४६७२५४६  र ईमेल info@solidnepal.org.npसम्पर्क गर्न सक्नु हुनेछ ।

 

Back to news page